भारत लगेर युवती बिक्री गर्न खोज्ने विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता

<span class='c1'>भारत लगेर युवती बिक्री गर्न खोज्ने</span> <span class='c2'>विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता</span>

बिराटनगर १७ माघ । भारत लगेर युवती बिक्री गर्न खोज्ने दुई जनाविरुद्ध प्रहरीले मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गङ्गाप्रसाद पौडेलका अनुसार मोरङको बेलबारी–११ का ३३ वर्षीय वासुदेव राई र सुनसरीको इटहरी–६ का ३१ वर्षीय कैलाश पोख्रेललाई मानव बेचबिखन विरुद्धको मुद्दा चलाइएको हो । प्रहरीले शनिबार विराटनगर २० स्थित हुलास मेटल नजिकै रहेको नेपाल–भारत सिमानाको टिकुलिया बस्तीबाट बिक्रीका लागि नेपाली युवतीलाई भारत लैजान खोज्ने दुई जनालाई पक्राउ गरेको थियो ।
००००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्