स्थापना भएकै दिन न्यानो कपडा वितरण

<span class='c1'>स्थापना भएकै दिन</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

बिराटनगर माघ २४ , मोरङको गछियामा बिराटनगर गुँरास लायन्स क्लबले शनिबार हरिश्चन्द्र ढकालको अध्यक्षतामा लायन्स क्लब सुन्दर-दुलारी गठन गरेको छ । क्लबले आफ्नो स्थापना कै दिन विभिन्न वडाका ३४ जना सीमान्तीकृत समुदायका बृद्धबृद्धा लाई न्यानो कपडा वितरण गरिएको थियो । वरिष्ठ समाजसेवी देवकिशन मुन्दडाले उक्त न्यानो कपडा वितरण गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्