जेसिसको  सम्वाद अभियान विराटनगरमा आईपुगेर सम्पन्न

<span class='c1'>जेसिसको  सम्वाद अभियान</span> <span class='c2'>विराटनगरमा आईपुगेर सम्पन्न</span>

प्रेम देवान

विराटनगर २४ माघ ।

नेपाल जेसीजको समृद्ध राष्ट्र निर्माणका लागि सम्वाद र सहकार्य राष्ट्रव्यापी अभियान विराटनगरमा आईपुगेर सम्पन्न भएको छ । माघ २० गते देखी सुदूरपश्चिमाञ्चलको धनगढीबाट सुरु भएको अभियान  सकिएको हो । अहिलेको राजनीतिक परिदृष्यमा दलहरुबीच सम्वाद र आपसी सहकार्यको माध्यमबाट राष्ट्र निर्माणको बाटो खोल्ने उद्देश्यले अभियान थालनि गरिएको कार्यक्रमका संयोजक प्रकाश अधिकारीले विराटनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा नेपालगञ्ज, वीरगञ्ज, जनकपुर, राजविराज, लहानसहित तराईका मुख्य सहरमा बहस चलाइएको जानकारी दिएको हो । अभियानमा मधेशका राजनीतिक दलका नेता तथा युवाले आफूहरुको आन्दोलनलाई देश टुक्राउने रुपमा बुझ्ने गरेको प्रति गुनासो गरेको जेसीजका राष्ट्रिय अध्यक्ष जगतबहादुर पोखरेल जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्