विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

<span class='c1'>विराटेश्वर बृद्धाश्रममा एक दिने</span> <span class='c2'>निःशुल्क स्वास्थ्य शिविर सम्पन्न</span>

बिराटनगर माघ २५

नेपाल मेडिकल भोलिन्टीयर सोसाइटी र भ्रष्टचार विरुद्धको अभियान आयोजनामा आज विराटेश्वर बृद्धाश्रममा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा आश्रमका जेष्ठ आमाहरुको सुगर, प्रेसर लगायत निःशुल्क श्वास्थ्य जाँच गरिएको थियो । शिविरमा २१ जना जेष्ठ आमाहरुको श्वास्थय परिक्षण गरिएको अभियानका अध्यक्ष पारुल क्षेत्रीले जानकारी दिनुभयो । साथै दुध, तरकारी लगायतका खाद्यान्न समेत वितरण गरिएको उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्