मोर्चाद्वारा नाका अवरोध र आमहडताल स्थगित गरेको घोषणा

<span class='c1'>मोर्चाद्वारा नाका अवरोध र</span> <span class='c2'>आमहडताल स्थगित गरेको घोषणा</span>

 

भक्तपुर, २५ माघ, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जारी आन्दोलनका घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरिएको घोषणा गरेको छ ।

तमलोपाका अध्यक्ष महन्थ ठाकुर निवासमा बसेको मोर्चाको बैठकले आन्दोलनका अन्य कार्यक्रम भने यथावत् नै रहने जनाएको छ । वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावलाई ध्यानमा राख्दै उक्त निर्णय लिइएको मोर्चाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्