बिराटनगर मलाया रोडमा दुर्घटनामा एक महिलाको मृत्यु

<span class='c1'>बिराटनगर मलाया रोडमा दुर्घटनामा</span> <span class='c2'>एक महिलाको मृत्यु</span>

बिराटनगर माघ २८

बिराटनगर- १७ स्थित मलाया रोडमा इन्धन बोकेको ट्यांकरको ठक्करबाट साइकल यात्री दुहबी -५ कि २५ बर्षिया निभा चौधरीको मृत्यु भएको हो । बुधबार बिहान ना ४ ख ९१३४ नम्बरको ट्यांकरले उनलाई ठक्कर दिएको थियो , उनको घटनास्थलमा नै मृतु भएको मोरंग प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्