सरस्वती पुजामा सास्थम कलेजको अनाथ बालबालिकालाई सहयोग

<span class='c1'>सरस्वती पुजामा सास्थम कलेजको</span> <span class='c2'>अनाथ बालबालिकालाई सहयोग</span>

12735686_1002125823175136_401160275_nबिराटनगर फागुन १ , सरस्वती पुजाको अवसरमा बिराटनगर स्थित सास्थम कलेजले पुर्वाञ्चल बाल सेवा आश्रमका बालबालिकालाई फलफुल , कापीकलम लगाएत आश्रमलाई नगद सहयोग गरेको छ । सामाजिक कर्तव्यको निर्वाह गर्दै आश्रममा रहेका बालबालिकालाई सहयोग गरिएको कलेजका प्रबन्ध निर्देशक रोशन थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्