पूर्वाञ्चल स्कुलमा अक्षरारम्भ कार्यक्रम

<span class='c1'>पूर्वाञ्चल स्कुलमा</span> <span class='c2'>अक्षरारम्भ कार्यक्रम</span>

विराटनगर १७ मा रहेको पूर्वाञ्चल विद्या सदनले अक्षरारम्भ कार्यक्रम गरेको छ । श्री पञ्चमीको अवसर पारेर आज शनिबार स्कुलमा अक्षरारम्भ कार्यक्रम गरेको होे । कार्यक्रममा साना बालवालिकाहरुलाई अक्षर चिनाएका थिए । पूर्वाञ्चल स्कुलमा ४० भन्दा बढी विद्यार्थीलाई निः शूल्क भर्ना भएको स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी गराउनुभयो । उहाँका अनुसार सरस्वती पूजाको अवसर पारेर साना बालवालिकालाई प्रत्यके वर्ष यस्तो कार्यक्रम ल्याउने गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्