भ्यालेन्टाइन डे कै दिन बिराटनगरका होटलमा प्रहरीको छापा

<span class='c1'>भ्यालेन्टाइन डे कै दिन</span> <span class='c2'>बिराटनगरका होटलमा प्रहरीको छापा</span>

बिराटनगर फागुन ३ , बिराटनगर स्थित विभिन्न होटल तथा लजमा भ्यालेन्टाइन डे कै दिन प्रहरीले छापा मारेर अनुचित कार्य गरेको भन्दै जोडिहरुलाई पक्राउ गरेको छ । बिराटनगरका झापाली होटल , खोटाङ लज र पशुपति गेष्ट हाउसबाट चार जोडि र एक संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेका जोडिहरु क्याम्पस पढ्ने बिध्यार्थी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्