अादर्श उच्च माविको वाषिर्कोत्सव सम्पन्न

<span class='c1'>अादर्श उच्च माविको</span> <span class='c2'>वाषिर्कोत्सव सम्पन्न</span>

बिराटनगर फागुन ३ ,

आदर्श उच्च माध्यमिक बिधालय बिराटनगरको ८७ अौ वार्षिकोत्सब विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । वार्षिकोत्सब तीन दिन सम्म चलेको थियो । समारोहमा खेलकुद , सरस्वती पुजा , अभिभावक भेला , पुरस्कार , छात्रवृत्ति वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्