बिराटनगरबाट लागु औषध सहित अशोक राई पक्राउ

<span class='c1'>बिराटनगरबाट लागु औषध सहित</span> <span class='c2'>अशोक राई पक्राउ</span>

मोरङ, फागुन ३ गते।

मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा आईतबार प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उप-महानगरपालिका १६ बस्ने ३० बर्षिय अशोक राई रहेका छन्।

बिराटनगर उप-महानगरपालिका १८ पारीजात टोलमा भारतबाट लुकाई छिपाई ल्याउदै गरेको अबस्थामा शसस्त्र प्रहरी बल सिमा सुरक्षा रानिले खानतलासी गर्ने क्रममा राईका साथबाट लागु औषध डाईजेपाम-३० थान, एभिल -३० थान र लुपोजेसिक ३० थान सहित उनलाई पक्राउ गरेको हो।

पक्राउ भएका राईलाई ईलाका प्रहरी कार्यालय रानिमा ल्याइ थप अनुसन्धान कार्य भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्