विराट गोल्डकप आजबाट सुरु , झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच आजको खेल

<span class='c1'>विराट गोल्डकप आजबाट सुरु , झापा–११ र</span> <span class='c2'>उडिसा स्टेट फुटबल क्लबबीच आजको खेल</span>

बिराटनगर फाल्गुन ६ ,

नेपालको ऐतिहासिक फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल टुर्नामेन्ट आजबाट सुरु हुदैछ । आज हुने उदघाटन खेल गतवर्षको विजेता झापा–११ र उडिसा स्टेट फुटबल क्लबबीच बिराटनगरस्थित सहिद मैदानमा दिउसो २:३० बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा  फागुन ६ गतेदेखि १५ गते सम्म सहिद मैदानमा नेपालका ६ वटा सहित भारत र बंगलादेशका गरेर १० वटा टिमले सहभागिता जनाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्