प्रेमगितले रुवाउदै मन जित्दै दर्शकको

<span class='c1'>प्रेमगितले रुवाउदै मन</span> <span class='c2'>जित्दै दर्शकको</span>

बिबेक दाहाल

बिराटनगर फाल्गुन ५ ,

हाल बिराटनगर लगायत नेपालका विभिन्न हलमा चलिरहेको नेपाली चलचित्र प्रेमगीतले दर्शकको मन जित्दै राम्रो व्यापार गरिरहेको छ । नेपाली चलचित्रलाई राम्रो हुदैन भन्ने दर्शक पनि हल सम्म ल्याउन सफल भएको छ । बिराटनगरका दुईवटा हलमा चलिरहेको उक्त चलचित्र हेर्न दर्शकको उल्लेखनीय उपस्थित रहेको छ । मंगलबार बिराटनगर स्थित हिमालय टांकिजमा हामी पुग्दा हलबाट दर्शक आँखाबाट आँसु झार्दै निस्केको देखियो । धेरै पछि राम्रो नेपाली चलचित्र हेर्न पाएको चलचित्र हेरेर निस्केका पंकज मास्केले बताए । बिराटनगरमा जस्तै  नेपालका अन्य ठाउँमा समेल चलचित्रले निकै राम्रो व्यापार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्