“राजनीतिक संयन्त्रको कुनै औचित्य छैन”- राजेन्द्र महतो

<span class='c1'>“राजनीतिक संयन्त्रको कुनै औचित्य</span> <span class='c2'>छैन”- राजेन्द्र महतो</span>

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सीमाङ्कनको समस्या समाधानका लागि वनाउन लागेको राजनीतिक संयन्त्रको कुनै औचित्य नरहने बताउनुभएको छ । दलका ठूला नेता सम्मिलित राजनितिक संयन्त्र बन्दैमा समस्या सावधान हुनेमा उहाले बताउनुभयो । महतोले ठोस र परिणममुखी नजिताका लागि अहिलेकै कार्यदलले पनि काम गर्न सक्ने वताउनुभयो । सुनसरीको एक कार्यक्रममा भाग लिन जाने क्रममा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले भन्नुभयो(यसमा दलका दलका शीर्ष नेता नै हुर्नु पर्ने आवश्यक छैन ।’प्रहरी प्रशासनले अहिले पनि धरपकड गरिरहेको भन्दै महतोले भन्नुभयो(‘मुद्दा चलाउने काम रोकिनुपथ्र्यो । घाइतेको उपचार, मृतक परिवारलाई क्षतिपुर्ति लगायतका कुरा नगरी निर्माण गर्ने संयन्त्रको कुनै औचित्य हुदैन ।’राजनितिक संयन्त्र निर्माण गरेर सरकारले के षड्यन्त्र गर्ने हो भन्दै मधेसी मोचाृका नेता महतोले जसरी भएपनि डेढ महिना भित्रै सीमांनकको समस्या सावधान गर्नु पर्नेमा जोड दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्