‘म बनाउँछु धरहरा अभियान’ सुरु , बैंकमा पैसा जम्मा गर्न सकिने

‘म बनाउँछु धरहरा अभियान’ सुरु , बैंकमा पैसा जम्मा गर्न सकिने

काठमाडौँ ६ फागुन– ‘म बनाउँछु धरहरा अभियान’ अन्तर्गत धरहरा पुनःनिर्माण कोषको बैंक खाता खोलिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थापाथलीस्थित राष्ट्रिय बाणिज्य बैंकमा १४३०००१९८००१ नम्बरको खाता खोलेको हो । सो खातामा सहयोग गर्न चाहने इच्छुक जो कोहीले रकम जम्मा गर्न सक्नेछन् ।

अहिलेसम्म खातामा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सबै सदस्यको एक–एक महिनाको तलब जम्मा गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्