आईतबार सम्म चल्न दिने बिना नम्बारलाई

<span class='c1'>आईतबार सम्म चल्न</span> <span class='c2'>दिने बिना नम्बारलाई</span>

प्रेम देवान
विराटनगर ७ फागुन ।
विराटनगर क्षेत्रमा विना नम्बरका सिटी रिक्सालाई नगर प्रहरीले पक्राउ गरेको भन्दै मधेशवादी दलका नेताहरुलाई आपत्ती जनाएका छन् । विराटनगर नगर क्षेत्रमा विना नम्बारका सिटी रिक्सा चलाएको भन्दै नगर प्रहरीले केही समय देखी धमाधम पक्राउ गर्न थालेको छ । आफ्नो रोजी रोटी खोसीएको भन्दै सिटी रिक्सा चलकहरुले विराटनगर उपमहानगरपालीका, यातायात संघ लगायतलाई चाडो भन्दा चाडो नम्बर उपलब्ध गराईदिन पनि आग्रह गरेका छन् । यसै विच नगर प्रहरी र मधेशी जनअधिकार फोरमका केन्द्रीय सदस्य मृत्युनन्द झा, मधेशी मोर्चाका नेता गन्नु यादव लगायत संगको आज भएको पहलमा रिक्सालाई आईतबार सम्मका लागी विना नम्बर चलाउन दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्