बिराटनगरबाट अवैध ६० केजि सुपाडि बरामद

<span class='c1'>बिराटनगरबाट अवैध ६०</span> <span class='c2'>केजि सुपाडि बरामद</span>

मोरङ,फाल्गुन ९ गते।

मोरङ जिल्लाको बिराटनगर उप-महानगरपालिकामा शनिबार प्रहीले अबैध रुपमा रहेको ६० केजि सुपाडि बरामद गरेको छ।

बिराटनगर २२ स्थित रघुपती जुटमिल छेउमा तत्काल नाम नखुलेका तस्करीहरुले टाउकोमा ६० केजि सुपाडी बोकी भारत तर्फ लैजादै गरेको अबस्थामा उनिहरुलाई अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट गस्तिमा रहेको प्रहरी टोलिले देखि उक्त सुपाडि बरामद गर्न सफल भएका थिए।

तस्करीहरुले प्रहरीलाई देख्नासाथ उक्त सुपाडि छाडेर भागेकोमा टाढाबाट प्रहरी लाई डुङ्गा मुढाले समेत प्रहार गरी फरार रहेका छन्।

तस्करीहरुको ईलाका प्रहरी कार्यालय रानिबाट खोजतलास भई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्