बङ्गलादेश नआउने

बङ्गलादेश नआउने

प्रेम देवान
विराटनगर ९ फागुन
विराटनगरमा जारी विराट गोल्ड कप अन्र्तरगत मङगलबार हुने  खेलमा बङ्गलादेशको फुटबल क्लव नआउने भएको छ ।आयोजक समितीका अध्यक्ष राजेन्द्र राउतका अनुसार बङगालदेशले अन्र्तरिक कारण देखाउदै नआउने भएपछी नेपालको ए डिभीजन क्लव नेपाल पुलिस क्लव आउने भएपछी मंङगलबार पुलिसले चिरप्रतिद्वन्धी लक्ष्मी हुन्डाई मनाङ्ग मस्र्याङ्गदी  काडमान्डौ विच हुने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्