“कि नम्बर देउ , होइन भने जागिर देउ”

<span class='c1'>“कि नम्बर देउ ,</span> <span class='c2'>होइन भने जागिर देउ”</span>

बिराटनगर फाल्गुन १० , बिराटनगरको ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै बिराटनगरका सिटी रिक्सालाई नियमन गर्न थालिएको छ । प्रशासनले बिना दर्ता सञ्चालनमा रहेका सवारीलाई कार्वाही गर्न थालेपछि व्यवसायीहरूले विरोध जनाएका छन । कि नम्बर देउ , होइन चने जागिर देउ भन्दै सिटी रिक्सा चालक आन्दोलित भएका छन । बिराटनगर उपमहानगरपालिकाले बिराटनगरका भित्री सडकमा कुद्ने गरि तीन सय सफारीलाइ दर्ताकालागि  सिफारिस गरेको थियो । डेढ बर्ष अघिदेखि सिफारिस बन्द गरेको उपमहानगरपालिकाले पुन दर्ताका लागि सिफारिस गरेको छैन । बिराटनगर उपमहानगरपालिका तत्काल दर्ता गर्न नसक्ने बताउछ भने बजारमा सिटी सफारी बिक्री भईरहेको छ । यस्तो अवस्थामा ट्राफिकले बिना दर्ता चल्न नदिने र प्रशासनले दर्ता गर्न नमानेपछि समस्यामा चालक र व्यवसायी परेका छन । सिटी सफारी चलाएर नै दैनिक गुजारा चलाउने चालकलाई गरिखान समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्