विराट गोल्डकप : आजको खेल मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब बीच

<span class='c1'>विराट गोल्डकप : आजको खेल मनाङ मस्र्याङ्दी</span> <span class='c2'>क्लब र नेपाल पुलिस क्लब बीच</span>

विराटनगर,  फागुन ११ ।  विराट गोल्डकप फुटबल प्रतियोगिताको आज हुने अन्तिम क्वाटरफाइनल खेलमा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र विभागिय टोली नेपाल पुलिसबीच प्रतिष्प्रधा हुँदैछ । बिराटनगर स्थित सहिद रंगशालामा दिउँसो २:३०  बजेबाट सुरु हुने छ ।  आजको विजेता टिमले आगामी बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक राउत कन्सट्रक्सन मोरङ फुटबल क्लबको सामना गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्