मिस पुर्बेलीमा टप १६ प्रतियोगी छानिए

<span class='c1'>मिस पुर्बेलीमा टप</span> <span class='c2'>१६ प्रतियोगी छानिए</span>

बिराटनगर फाल्गुन ११ ,

पुर्वान्चलमा जारी मिस पुर्बेली सुपर मोडल प्रतियोगितामा टप १६ प्रतियोगी छानिएका छन् । फाल्गुन २५ गते उक्त प्रतियोगिताको फाइनल हुने आयोजक निराजन लुइँटेलले बताए  । फाइनल १५ जनामा आस्ना कोइर्राला , पुजा सिङ , एलिना प्रसाई , अपेक्षा राज भण्डारी , मोनिका लिम्बु , अनु थापा , सिम्रन ठकुरी , रुचिका गिरी , नितिसा खड्का , नुतन सुबेदी , काजल कर्ण , असीमा चापागाईं , पुजा बुढाथोकी, सलिना साह , प्रियंका साहनी , रेसिका चौधरी छानिएका छन् । आफुलाई मन पारेको प्रतियोगीलाई एसएमएस मार्फत भोट गर्न सकिने छ । प्रतियोगितामा बिजय हुनेले टिभीयस स्कुटी पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्