बिराट गोल्डकप : आजको सेमिफाइनल खेल झापा ११ र एपीएफ बिच

<span class='c1'>बिराट गोल्डकप : आजको सेमिफाइनल खेल</span> <span class='c2'>झापा ११ र एपीएफ बिच</span>

बिराटनगर फाल्गुन १२ , बिराटनगरमा जारी बिराटनगर गोल्डकपको सेमिफाइनल खेल आज बाट सुरु हुदैछ । आजको पहिले सेमिफाइनलमा झापा ११ फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब बिच हुने भएको छ। साविक बिजेता झापा ११ राम्रो लयमा रहेको छ भने एपीएफमा अनुभवी र राष्ट्रिय खेलाडीको उपस्थितले बलियो टिम मान्न सकिन्छ तसर्थ  आजको खेल निकै रोमाञ्चक हुने अनुमान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्