प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

प्रधानमन्त्री ओली आज स्वदेश फर्कदैं

काठमाडौं, फागुन १२ । भारतको औपचारिक भ्रमण पुरा गरी प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्किदैंछन् ।

भ्रमणको अन्तिम चरणमा मुम्बईमा रहेको ओलीले त्यहाँका उद्योगी–व्यवसायीसँग भेट गरी नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।

त्यसअघि उनले हिजो गुजरातको भुजमा भूकम्पपछिको पुनर्निर्माणबारे अवलोकन भ्रमण गरेका थिए । ओली हिजै मुम्बई पुगेका हुन् ।

प्रधानमन्त्री ओली र भ्रमण दलका सदस्यको सम्मानमा हिजो साँझ मुम्बईका गभर्नर सी विद्यासागर रावले रात्रिभोज आयोजना गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्