जयराम यादव फोरम मोरङको इञ्चार्ज

<span class='c1'>जयराम यादव फोरम</span> <span class='c2'>मोरङको इञ्चार्ज</span>

बिराटनगर फागुन १३, संघीय समाजबादी फोरम नेपालका मोरङ जिल्ला इञ्चार्जको रुपमा पुर्व सभासद जयराम यादबलाई फोरमले जिम्मेवारी दिएको छ । सहइञ्चार्जमा लोकसागर साम्वा , जिल्ला अध्यक्षमा राजकुमार यादव , पूर्व मोरङ जिल्ला सचिव मृत्युुञ्जय झालाई बैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ। गत फाल्गुन १ गतेको बैठकले यादवलाई इञ्चार्ज तोकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्