“मोरङमा अपराध घटाउछु” – प्रहरी उपरीक्षक भण्डारी

<span class='c1'>“मोरङमा अपराध घटाउछु” –</span> <span class='c2'>प्रहरी उपरीक्षक भण्डारी</span>

बिराटनगर फागुन १३,

मोरङ सरुवा भएर आएका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले भ्रष्टाचारमा शुन्य सहनशीलता अपनाउने र मोरङमा हुने अपराधका घटना घटाउने प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। जिम्मेवारी सम्हाल्न आएको तेस्रो दिन बुधबार पत्रकार भेटघाट कार्यक्रममा उनले विभिन्न ११ बूदा पत्रकारसमक्ष प्रस्तुत गरेका उनले अपराध नियन्त्रणमा पब्लिक पुलिस पार्टनरसिपको अवधारणालाई अघि बढाउने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्