युवा साहित्यकार बुद्धिसागर बिराटनगर आउदै

<span class='c1'>युवा साहित्यकार बुद्धिसागर</span> <span class='c2'>बिराटनगर आउदै</span>

बिराटनगर फाल्गुन १४ ,

" कर्णाली ब्लुज " , "फिरफिरे" जस्ता लोकप्रिय कृति लेखेका युवा साहित्यकार बुद्धिसागर सोमबार बिराटनगर आउने भएका छन् । मैनाली पुस्तक भण्डार , सृजन बिन्दु र आवर बिराटनगर डट नेटको आयोजनामा उनि सोमबार "युवासंग बुद्धिसागर" कार्यक्रममा सहभागी हुने छन्  । आफ्नो नया पुस्तक "फिरफिरे" यात्रामा अनि नेपालका बिभिन्न ठाउ पुगिरहदा बिराटनगर आउँन लागेका हुन्  । पत्रकार महासंघको हल बिराटनगरमा आगामी फाल्गुन १७ गते सोमबार दिउसो ३ बजे हुने उक्त कार्यक्रममा बिराटनगरका साहित्य प्रेमी युवा , पत्रकार , बिद्यार्थी लगायत सामेल हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्