जामुनगाछीस्थित नहरमा शिशुको शव फेला

<span class='c1'>जामुनगाछीस्थित नहरमा शिशुको</span> <span class='c2'>शव फेला</span>

विराटनगर फाल्गुन १४ ,

जामुनगाछीस्थित नहरमा हत्या गरेर फालिएको अवस्थामा एक नवाजत शिशुको शव फेला परेको छ ।  हत्या गरेर फालिएको अवस्थामा अन्दाज ९ महिनाको शिशुको शव फेला परेको हो । उक्त शिशुलाई नहरमा देखेपछि स्थानीयवासीले प्रहरीलाई सम्पर्क गरेका थिए , प्रहरीले शिशुको शवलाई बिराटनगर स्थित कोशी अञ्चल अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्