बिराटनगर फाल्गुन १८ ,
बिराटनगर १८ स्थित गुरुकुल माबि का विध्यार्थी र अभिभावकलाई पोषण तालिम सम्पन्न भएको छ । विध्यार्थीहरुलाई बजारमा पाइने खानेकुरा (जंक फुड्स) भन्दा घरमै बनाइएको खाना स्वास्थ्यको लागि राम्रो हुने कार्यक्रममा सहजीकरण गर्नुभएकी शारदा सिटौलाले बताउनुभएको थियो । कार्यक्रम शिशु सेवा समिति र लाइन्स क्लब अफ बिराटनगर शुभम् को संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।