युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने युवा पक्राउ

<span class='c1'>युवतीलाई जबरजस्ती करणी गर्न</span> <span class='c2'>खोज्ने युवा पक्राउ</span>

बिराटनगर फाल्गुन १८,

मोरङ बुधनगर-२ घर भएकी  एक युवतीलाई जबरजस्ती करणी गर्न खोज्ने १९ बर्षीय च्याङ्वा भनिने सुनिल सरवरियालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार युवती खेतमा काम गर्न जादै गर्दा  करणी गर्न खोजेको र सरवरिया गाउँ छाडेर भाग्न लाग्दा प्रहरीले समाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्