बजेट अभावका कारण सातौ राष्ट्रिय खेलकुद हुन समस्या

<span class='c1'>बजेट अभावका कारण सातौ</span> <span class='c2'>राष्ट्रिय खेलकुद हुन समस्या</span>

बिराटनगर  फाल्गुन १८

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यहि मिति २०७२ फागुन १८ देखि २३ गते सम्म पूर्वाञ्चलमा हुने भनिएको सातौ राष्ट्रिय खेलकुद २०७२ समयमा नै बजेट निकाशा हुन नसकेका कारण हाललाई अर्को निर्णय नभए सम्मका लागि स्थगित गरिएको छ । सातौ राष्ट्रिय खेलकुद सचिवालयका अनुसार प्रतियोगिता गर्न बजेट अभाब भएका कारण प्रतियोगिता गर्न नसकिएको  जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्