विगत सात महिनामा बिराटनगर नाकाबाट तीन करोडको खाद्यान्न आयात

<span class='c1'>विगत सात महिनामा बिराटनगर नाकाबाट</span> <span class='c2'>तीन करोडको खाद्यान्न आयात</span>

बिराटनगर फाल्गुन २०

भारतबाट बिराटनगर नाका भएर विगत सात महिनामा तीन करोडको खाद्यान्न र तेल आयात भएको छ । आयातीत खाध्ान्नमा ९२ लाख ८१ हजारको २९६ मेट्रिक टन धान , ७७ लाख चार हजारको ३८५ मेट्रिक टन गँहु , यस्तै ५० लाख ५२ हजारको तेल आयात भएको छ । सो अन्तर्गत २२ लाख ९२ हजारको १८० मेट्रिक टन तोरी र २७ लाख ६० हजारको २३० मेट्रिक टन सोयाबिन आयात भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्