कांग्रेसको १३ औ महाधिवेशन आजदेखि

<span class='c1'>कांग्रेसको १३ औ</span> <span class='c2'>महाधिवेशन आजदेखि</span>

काठमाडौं: नीतिगत बहस र मुलुकको स्थितिबारे उदासीनता र नेतृत्वका लागि बहुकोणीय प्रतिस्पर्धाको तयारीका साथ नेपाली कांग्रेसको तेह्रौं महाधिवेशन बिहीबार राजधानीमा सुरु हुँदैछ। खुलामञ्चमा दिउँसो उद्घाटन हुने महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि र महासमिति सदस्य राजधानी आइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्