टंकिसिनवारीमा सवारी दुर्घट्नामा दुई घाईते

<span class='c1'>टंकिसिनवारीमा सवारी दुर्घट्नामा</span> <span class='c2'>दुई घाईते</span>

मोरङ,फाल्गुन २१

मोरङ जिल्लाको टंकिसिनवारी ६ स्थित राजमार्गमा उत्तर तर्फ जादै गरेको अल्फाबेट नखुलेको ८३८८ नम्बरको पिकपले को.२प ४१०७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।

सवारीको ठक्करबाट मोटरसाईकलका चालक मोरङ पोखरिया ५ बस्ने ४७ बर्षिय श्याम लिम्बु र पछाडि सवार नोचा ६ बस्ने २१ बर्षिय सुभम साह घाईते भएका हुन।

घाईते दुबैलाई उपचारकालागि बिराटनगर स्थित न्युरो अस्पताल पठाएको छ भने गाडी फरार रहेकोले प्रहरीबाट खोजतलास भईरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्