चलचित्र पत्रकार संघ पूर्वाञ्चलको प्रथम अधिवेशन सम्पन्न

<span class='c1'>चलचित्र पत्रकार संघ पूर्वाञ्चलको</span> <span class='c2'>प्रथम अधिवेशन सम्पन्न</span>

चलचित्र पत्रकार संघ पूर्वाञ्चलको प्रथम अधिवेशनले सन्तोष राईको अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । मोरङको उर्लाबारीस्थित श्री सगरमाथा साकोसको सभाहलमा भएको अधिवेसनले उपाध्यक्षमा सन्जु राई,सचिबमा नरेन्द्र बस्नेत,सह—सचिवमा रेडियो मकालुका बीरेन्द्रकुमार शाह र कोषाध्यक्षमा तेजन खड्कालाई चयन गरेको छ । यस्तै,सदस्यहरुमा रमेश तिवारी,सपनी राई, रेडियो मकालुका कार्यक्रम समन् वयक र रेडियो प्रस्तोता मनोज श्रेष्ठ,ऋषि राई कबिराज घिमिरे चयन भएका छन् । संघका केन्द्रिय अध्यक्ष शान्तिप्रिय, सुवास ढकाल लगायत चर्चित नायिका रेखा थापाको समेत उपस्थिति रहेको पूर्वाञ्चल भेलामा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्