मिस पुर्बेलीका प्रतियोगीद्वारा वृद्धाआश्रमका आमाहरुलाई फलफुल वितरण 

<span class='c1'>मिस पुर्बेलीका प्रतियोगीद्वारा वृद्धाआश्रमका</span> <span class='c2'>आमाहरुलाई फलफुल वितरण </span>

बिराटनगर फाल्गुन २३ ,

मिस पुर्बेली सुपर मोडेलका फाइनल १५ प्रतियोगी सहित कार्यक्रम आयोजक ए वान इन्टरटेन्मेंटको टिमले बिराटनगर IMG_7673 स्थित बिराटेश्वर वृद्धाआश्रमका आमाहरुलाई फलफुल लगायत बिभिन्न मिठा परिकार खवाई कार्यक्रम गरेको छ । कार्यक्रममा आश्रमका २० बढी वृद्धाहरु ,मिस पुर्बेलीका १५ प्रतियोगीका साथै ए वान इन्टरटेन्मेंट निर्देशक निराजन लुइँटेल , आवर बिराटनगर डट नेटका निर्देशक बिबेक दाहाल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगीहरुलाई सामाजिक परिवेश र समाज सेवाका बारेमा बताउन सो कार्यक्रम राखिएको निर्देशक लुइँटेलले जानकारी दिए । वृद्धाआश्रमका आमाहरुले पनि प्रतियोगीहरु संग आफ्ना दुख सुख पोखेका थिए  । कार्यक्रमको फाइनल फाल्गुन २५ गते हुने छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्