सरदार उदीयनमान पत्रकारिताबाट सम्मानित

<span class='c1'>सरदार उदीयनमान</span> <span class='c2'>पत्रकारिताबाट सम्मानित</span>

विराटनगर २४ फागुन ।
मोरङ्ग जिल्लाको ग्रामिणी भेगबाट कलम चलाउदै आउनुभएका पत्रकार पदमकुमार सरदार (बांतर) पत्रकार कल्याण कोष मोरङ्ग उदीयमान पत्रकारीता २०७२ बाट सम्मानित हुनुभएको छ ।
आज विराटनगरमा एक कार्यक्रम विच सरदारलाई नगद ११ हजार १ सय एघारले पुरस्कृत गरिएको हो । सरदारलाई ग्रामिण क्षेत्रमा सकृय रुपमा पत्रकारीतामा कलम चलाए वापत सम्मान गरिएको पत्रकार कल्याण कोष मोरङ्गका अध्यक्ष प्रहलाद प्रसाद शाहले बताउनुभयो ।
उक्त पुरस्कार मोरङ्गका प्रमख जिल्ला अधिकारी तोयम रायाले हस्तान्तण गर्नुभएको थियो । सरदार हाल नेपाल पत्रकार महांसघ मोरङ्ग शाखाका सदस्य एवंम ग्रामिण जागरण साप्ताहिकका सम्पादक समेत रहनुभएको छ ।
००००े

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्