को बन्ला त मिस पुर्बेली ? फाइनल आज

को बन्ला त मिस पुर्बेली ? फाइनल आज

बिराटनगर फाल्गुन २५ ,

बिराटनगरमा चलिरहेको मिस पुर्बेली सुपर मोडल २०१६ को फाइनल प्रतिस्पर्दा आज हुँदैछ । हाटखोला स्थित फन एन्ड फुड रिशोर्टमा हुने उक्त फाइनल प्रतिस्पर्दाले २०१६ का लागी सुपर मोडल छनोट हुनेछन । टप १५ प्रतिस्पर्दी बिच हुने फाइनलमा राष्ट्रिय कलाकारहरु समेत आउने आयोजक निराजन लुइटेलले जानकारी दिए । जित्नेले स्कुटर सहित आकर्षत पुरस्कार पाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्