सिटि रिक्सा बिक्रीमा नियन्त्रण गर्न व्यापारीलाई बेच्न रोक

<span class='c1'>सिटि रिक्सा बिक्रीमा नियन्त्रण</span> <span class='c2'>गर्न व्यापारीलाई बेच्न रोक</span>

बिराटनगर फाल्गुन २५ ,

विघुतीय रिक्सा व्यवस्थापन गर्न भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले रिक्सा बिक्री गर्न रोक लगाएको छ । विक्रेताले आफुखुसी रिक्सा बितरण गरेको भन्दै बिक्रीवितरणमा रोक लगाएको बताएको छ। प्रहरीले व्यवसायीलाई सम्पूर्ण प्रक्रिया पूरा गरेर मात्रै बिक्री गर्न भनेको छ । उपमहानगरपालिकाको सिफारिस , रुट परमिट र दर्ता नम्बर लिएर मात्रै बिक्रीवितरण गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्