स्मृति स्कुलमा बिज्ञान प्रदर्शनी

स्मृति स्कुलमा बिज्ञान प्रदर्शनी

दुहबी फाल्गुन २६ ,

टंकीसिनवारी स्थित स्मृति स्कुलमा एक दिने बिज्ञान प्रदर्शनी सम्पन्न भएको छ । smriti1उक्त बिज्ञान प्रदर्शनीमा स्कुलका बिध्यार्थीहरुले विभिन्न सामग्री बनाइ प्रदर्शन गरेका थिए  । कार्यक्रमको प्रमुख अतिथि मोरंगका जिल्ला शिक्षा अधिकारि दिव्यराज कट्टेलले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता स्कुल कि निर्देशक रमा प्याकुरेलले गर्नु भएको थियो  । उक्त प्रदर्शनी आज एक दिनको लागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्