संस्कृति ज्ञान परीक्षा सम्पन्न

<span class='c1'>संस्कृति ज्ञान</span> <span class='c2'>परीक्षा सम्पन्न</span>

12499149_1017676658286719_1553028266_oबिराटनगर फाल्गुन २९
हिन्दूस्वयं सेवक संघ नेपालको आयोजनामा स्वामी विवेकानन्द संस्कृती ज्ञान परीक्षा तथा सांस्कृतीक कार्यक्रम २०७२ सम्पन्न भएको छ। उक्त कार्यक्रममा सुनसरी र मोरङका गरी ५४ बिद्यालयका छ सय बढी  बिद्यार्थीले भाग लिएका थिए । जसमा महेन्द्र मेमोरीयल उच्च मा.वी.का महेश कुमार उराव  प्रथम भएका थिए   भने दोस्रो द मार्टर उच्च मा.वी.इटहरीका शिसिर दाहाल भएका थिए, तृतीयमा शारदा उच्च मा.वी.खनारका शान्ति बस्नेत भएका थिए। कार्यक्रम  हिन्दू स्वयं सेवक संघ सुनसरीका अध्यक्ष रतन चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथी प्रहरीका पुर्व एआइजि कलयाण तिम्लसीना रहनुभएको थियो । कार्यक्रम दुहबी रंगशालामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्