पुसेट कलेजमा स्वागत कार्यक्रम

<span class='c1'>पुसेट कलेजमा</span> <span class='c2'>स्वागत कार्यक्रम</span>

बिराटनगर फाल्गुन ३० ,

पूर्वाञ्चल ईन्जिनियरिङ तथा प्रविधि कलेज (पुसेट) मा विध्यार्थीहरुलाई स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम कलेजका छैटौं र सातौ सेमेस्टरका बिध्यार्थीले आयोजना गरेको कार्यक्रममा पहिलो सेमेस्टरका बिध्यार्थीलाई स्वागत गरिएको थियो भने आठौं सेमेस्टरका बिध्यार्थीलाई बिदाई गरिएको थियो । कार्यक्रममा बिध्यार्थीहरुले नृत्य , गित र विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा प्रत्येक सेमेस्टरमा उत्कृष्ट भएकालाई सम्मान पनि गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्