विद्यालयको हाताबाट वडा कार्यालय हटाउन माग गर्दै तालाबन्दी

 विद्यालयको हाताबाट वडा कार्यालय हटाउन माग गर्दै तालाबन्दी

विराटनगर–१७ स्थित बाल माध्यमिक विद्यालयको भवनमा उपमहानगरको वडा कार्यालय रहेकाले उक्त स्थान बाट वडा कार्यालय हटाउन कार्यालयमा तालाबन्दी गरिएको छ  । विद्यालयले बारम्बार ध्यानाकर्षण गर्दा पनि कार्यालय नहटाइए पछि तालाबन्दी गर्नु परेको  विद्यालय व्यवस्थापन समितिले बताएको छ । आज बिहान उक्त वडा कार्यालयमा ताला लगाइएको हो ।   नगरपालिकालाई बिद्यालयबाट कार्यालय हटाउन अनुरोध गर्दा अटेर गरेको हुनाले बाद्य भएर बन्द गर्नु परेको  विद्यालय व्यवस्थापन समितिले जनायो  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्