राष्ट्रिय अपाङ्ग महासंघ मोरङमा बिमल बस्नेत चयन

राष्ट्रिय अपाङ्ग महासंघ मोरङमा बिमल बस्नेत चयन

विराटनगर २ चैत्र,
राष्ट्रिय अपांग महासंघ नेपालको मोरङ जिल्ला समिति अध्यक्षमा बिमल बस्नेत चयन हुनुभएको छ । समितिको आज विराटनगरमा भएको प्रथम अधिवेशनले बस्नेतलाइ सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो । त्यसै गरी समिचिको उपाध्यक्षमा शिता विश्वकर्मा, सचिवमा भिमा खतिवडा, सहसचिवमा तेजप्रसाद बराल, कोषाध्यक्षमा प्रमीला घिमिरे र सदस्यहरुमा राजेन्द्रकुमार यादव , जीवनाथ खचिवडा चयन हुनुभएको छ । दुईजना सदस्य चयन गर्न बाकी नै रहेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्