बिराटनगरको धिताल पेट्रोल पम्पमा शिलबन्दी

<span class='c1'>बिराटनगरको धिताल पेट्रोल</span> <span class='c2'>पम्पमा शिलबन्दी</span>

बिराटनगर चैत ३ , बिराटनगर ५ मा रहेको धिताल पेट्रोल पम्पमा डिजेल तस्करी गरेको पुष्टि भएपछि सोमबारदेखि शिलबन्दी गरिएको छ । उक्त पम्पले राति डिजेल तस्करी गरि पुर्वी जिल्लामा महंगो मुल्यमा बेच्ने गरेको सार्वजनिक भएपछि गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय बिराटनगरको नेतृत्वमा बाणिज्य कार्यालय , जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्झ प्रहरी कार्यालय मोरङको टोलीले पम्पमा शिल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्