बिराटनगरमा मोरङ सिंचाई आयोजनाको गाडीले ठक्कर दिँदा एक घाइते

<span class='c1'>बिराटनगरमा मोरङ सिंचाई आयोजनाको गाडीले</span> <span class='c2'>ठक्कर दिँदा एक घाइते</span>

बिराटनगर चैत्र ३

मोरङको बिराटनगर १७ स्थित जोगबनी-बिराटनगर सडकखण्डमा सुनसरी मोरङ सिंचाई आयोजनाको को १ झ १४४ नम्बरको जिपले पैदलयात्री बिराटनगर १७ बस्ने ४२ बर्षिया प्रमिला देबी यादबलाई ठक्कर दिँदा घाईते भएकी हुन्।बाटो काट्ने क्रममा यादवलाई जोगाउन खोज्दा जिप बिजुलीको पोलमा ठक्कर खाँदा पोल ढली जिपमा समेत क्षति भएको थियो।घाइते पैदल यात्रीलाई उपचारको लागि बिराटनगर न्युरो अस्पतालमा लगिएको छ। ठक्कर दिने उक्त जिप ईलाका प्रहरी कार्यालय रानीमा सुरक्षित राखिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्