गुरुकुलमा “धनजितेको सपना” नाटक मञ्चन हुदै

<span class='c1'>गुरुकुलमा “धनजितेको सपना”</span> <span class='c2'>नाटक मञ्चन हुदै</span>

बिराटनगर चैत ४,

बिराटनगर स्थित आरोहण गुरुकुलमा नाटक धनजितेको सपना प्रदर्शन भइरहेको छ । चैत १ गतेदेखि शुरु भएको नाटक चैत ८ गते सम्म चल्ने छ । पात्र धनजितेले देखेको सपनामा नाटक केन्द्रित रहेको छ । नाटक हरेक दिन बेलुकी ५:३० बजे र शनिबार अतिरिक्त १:३० बजे पनि देखाइने छ । आजसम्म नाटक हेर्न दर्शकको घुइँचो छ , राम्रो नाटक भएपछि दर्शक आफै आउनेरछन " सहायक निर्देशक रामभजन कामतले आवर बिराटनगर डट नेट लाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्