बिराटनगरमा पार्किङमा राखिएको गाडीको चक्का नै चोरीयो

बिराटनगरमा पार्किङमा राखिएको गाडीको चक्का नै चोरीयो

बिराटनगर चैत ५ ,

बिराटनगर स्थित स्टाण्डर्ड चार्टड बैंकको घको अन्डर ग्राउन्ड पार्किङमा राखिएको बद्री कटुवालको गाडिको चक्का चोरी भएको छ । उनले  आफ्नो बा १३ प ५५६३ नम्बरको हुण्डाई आई टेन गाडी पार्किङमा राखेका थिए । उनले प्रहरीलाई घटनाको बारे बताएको जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्