झोराहाटमा मोटरसाइकल लुटियो

<span class='c1'>झोराहाटमा मोटरसाइकल</span> <span class='c2'>लुटियो</span>

बिराटनगर चैत ५ ,

मोरङको झोराहाटमा बुधबार राति अज्ञात व्यक्तिबाट मोटरसाइकल लुटिएको छ । को १२ प ४९२ नम्बरको मोटरसाइकलमा राजेश खड्का आफ्नो घर जाने क्रममा लुटिएका हुन । खड्कालाई कुटपिट गरि मोटरसाइकल लुटिएको प्रहरीले बताएको छ । लुटपाट गर्नेको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्