कांग्रेस केन्द्रीय बैठक आज दिउँसो बस्ने

<span class='c1'>कांग्रेस केन्द्रीय बैठक</span> <span class='c2'>आज दिउँसो बस्ने</span>

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार दिउँसो बस्ने भएको छ। १३ औं महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्षका साथै ६४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेपछि कांग्रेसको पहिलो बैठक बस्न लागेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो २ बजे बस्ने बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्