खुल्ला टेबलटेनिस प्रतियोगिता बिराटनगरमा सम्पन्न

<span class='c1'>खुल्ला टेबलटेनिस प्रतियोगिता</span> <span class='c2'>बिराटनगरमा सम्पन्न</span>

बिराटनगर चैत ८ , बिराटनगरमा खेलाडीहरु बिच स्वच्छ प्रतिस्पर्धा र भाइचाराका लागि एक दिने टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । बिराटनगर स्थित हिट एण्ड ह्याङआउटमा भएको प्रतियोगितामा ६ वटा इभेन्टमा ६० बिध्यार्थी सहभागी थिए । इभेन्टको गल्स् सिङ्गलमा सेन्ट मेरिजकी अतिथि कार्की प्रथम भएकी थिईन । त्यसैगरी ब्वाइजतर्फ सिङ्गलमा डिएभी स्कुलका कृस शर्मा प्रथम भए , जुनियर ब्वाइज सिङ्गलमा सगरमाथा स्कुलका राहुज शाह प्रथम भए , यस्तै जुनियर गल्स् सिङ्गलमा सगरमाथा कि अंकिता दास प्रथम भइन । प्रतियोगिता टेबलटेनिस प्रशिक्षक बिकेन थापाले संयोजन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्